दोहोरी खेलेर बिहे गर्ने तयारीमा रहेको नया जोडी मिडियामा बाल बिबाहको मुद्धा लाग्ने भएर मङ्सिर कुरियो

नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाएको दोहोरी गाउनमा खप्पिस प्रतियोगी गायक अर्जुन खड्का र गायिका अनुजा पुडासैनी एक साथ् मिडियामा आएका छन।प्रेमी प्रेमिकाको रुपमा चिनिने उनीहरु एक साथ् मिडियामा आएका हुन्।लाइभ दोहोरीको साथमा आएका उनीहरुले निकै रमाईलो गरे लाइभमा भिडियो कुराकानी सहित हेरौ :