नेपाल आइडलबाट रुदै बाहिरिएपछि अमित मिडियामा,आउट हुनुको गोप्य रहस्य बाहिर ल्याए,दाईलाई सम्झिदै रोए (भिडियो कुराकानी)

नेपाल आइडल सिजन २ बाट टप ५ मा पुगेर आउट भएका कलाकार अमित बराल मिडियामा आएका छन नेपाल आइडलमा रुदै बाहिरिएका अमित मिडियामा आफु आफ्नो प्रस्तुति राम्रै दिदा पनि बाहिरिनु परेको पिडा दर्शक माझ पोखे संगै दर्शकलाई भोटको लागि धन्यबाद समेत दिएका छन,आफुलाई हर बखत साथ् दिने सम्पूर्ण नेपाल आइडल टिमलाई सम्झिदै उनले नेपाल आइडल आफ्नो लागि एउटा जीवनको कोसेढुंगा बनेको र हरेकको पाठसालाको रुपमा नेपाल आइडल रहेको खुलासा गरेका छन हेरौ उक्त कुराकानी पत्रकार कमल सरगम सहितको टिम संग :

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.