राष्ट्रपतिलाई सुरेन्द्र केसीको ठाडो प्रश्न :बिना हैसियतको राष्ट्रपतिलाई १८ करोडको कार चाईने ?

पछिल्लो समय राजनीतिक घटना क्रम बढ्दै जादा बिभिन्न द्वन्द देखि बिरोध चर्किरहेको छ। कहिले सरकार बिरोधि त् कहिले सरकारको उच्च तहकै व्यक्तिको बिरोध गर्ने प्रचलन बढेको बेलामा फेरी डा सुरेन्द्र केसीले हालकी राष्ट्रपतिलाई चेतावनी दिएका छन ।

अन्तर्वार्तामा बोल्दै केसीले पछिल्लो समय १८ करोड प्रकरण को खुलेरै बिरोध संगै खण्डन गरेका छन उनको बिरोध र खण्डनलाई हेरौ दर्शकले कुन रुपमा लिनुहुनेछ ।