मिस वर्ल्ड भिडेकी श्रीङ्खलाको गरे ज्योतिषले अचम्मको भबिश्यवानी,श्रीङ्खलाले मिस वर्ल्ड जित्न सक्दिनन

पछील्लो समय मिस वोर्ल्डमा भिरिरहेकी चर्चित पात्रा हुन श्रीङ्खला खतिवडा।उनको चर्चा यो बेला विश्वभर भाईरहदा एता केही भबिश्यवानी गर्नेहरुले भने आफ्नै आफ्नै तरिकाले भबिश्यवानी गरेका छ्न। सोही क्रममा चर्चित ज्योतिष गुरु कृष्ण भण्डारीले श्रीङ्खलाले मिस वर्ल्ड न् जित्ने ठोकुवा गरेका छ्न। हेरौ भिडियो कुराकानी: