खुल्यो युकेका संघ संस्थाको रहस्य भन्दै इश्वर सापकोटा र भिम शर्मा मैदानमा यसरी उत्रिय (भिडियो सहित)

स्कटनेपाल युके,

नेपाल देखी संघर्ष गर्दै हाल बेलायतमा कार्यरत श्री इश्वर सापकोटा ज्यु नेपालमा बनेका ठुलो पर्दाका सुपर डुपर हिट चलचित्र (सुख दुख:)मा स्व. श्री कृष्ण श्रेष्ठ देखी (जे भो राम्रै भो) मा राजेश हमाल र हरिबंश आचार्य लगायत मदन कृष्ण सम्म त्यती बेलाको अतिनै चर्चित टेली श्रृंखला (हिजो आजका कुरा) मा सन्तोष पन्त संग आफ्नो कुसल अभिनयको प्रस्तुति दिइ सक्नु भएको सापकोटाले स्कटनेपाललाइ जानकारी गराउनु भयो।

त्यसै गरी श्री इश्वर सापकोटा ज्यु र भिम शर्मा दुबै मिलेर बेलायतमा पनी केहि गर्नु पर्छ र समाजमा भै आएका कुराहरुलाइ उजागरण गर्नुका लागी पर्नु भएको जानकारी गराउनु भयो । आफ्नै युटुब चेन्नल बिरुवा अनलाइन टीबी बेलायतबाट संचालन गरी अहिले कार्यक्रम हरु निरन्तर आइ राख्ने दुवैले स्कटनेपाल मिडिया प्राली जानकारी गराउनु भयो ।

पक्कै पनि उहाहरुको एक फरक प्रस्तुती समाज परिवर्तनमा बिशेष भूकिमा निभाउने छ र स्कटनेपाल डटकमको सुभकामना सहित अहिलेलाइ हेरौ यो भिडियो ।

उक्त भिडियोमा लेखिएको छ : यस भिडियोका कथा र पात्रहरु काल्पनिक हुन् र कसैको बास्तविक जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ ।