श्रीकृष्ण लुइँटेल (बोकेदारी) को कार्यक्रम हेर्न यस्तो हम्मे पर्यो , दर्शकको हाँस्दा हाँस्दै यस्तो हालत भयो (भिडियो सहित )

नेपालको सांगीतिक क्षेत्र दिनानु दिन परिबर्तन शैलीमा राम्रो बन्दै गइरहेको छ । गायक ,गायिका देखि लिएर सम्पूर्ण संगीत छेत्रका अन्य सस्ट्राहरु नयानया आइरहेका छन् ।नेपलमा कमेडी धारका गीतमा रुचाएको एको एउटा नाम हो गायक श्रीकृष्ण लुइँटेल ।उनले कमेडी धारका गित गाएर उक्त गित बाट केहि न केहि संदेश दिने प्रयास गरेका हुन्छन।

गायक श्रीकृष्ण लुइँटेल भन्ने बितिकै नचिन्ने सायद कम मनिष होलान । उनका प्राय सबै गित हीट छन् । ए बा किन्देउन भट भटे, साली कमला जस्ता अनेकौ गितले गायक श्रीकृष्ण लुइँटेललाई चिनायो ।गायक श्रीकृष्ण लुइँटेल नाम भन्दा पनि उनलाई बोके दारी भन्दा धेरै दर्शक स्रोतले एकै पल्ट उनलाई चिनी हालछन् । उनि समजमा भएका घटनाहरुलाई गितमा समाबेश गरि ब्यंग्य शैलीमा एक संदेश दिने प्रस्तुती प्रस्तुत गर्ने गर्दछन् । एक कार्यक्रममा गायक श्रीकृष्ण लुइँटेलको प्रस्तुति हेर्नका लागि दर्शकलाइ यस्तो धम्मे धम्मे पर्यो।