दुईवटा श्रीमती बिबाह गरेर हराएका लोक गायक रेशम थापा ५ बर्ष पछि मिडियामा,रुदै खोले बास्तबिकता

नेपाली लोक गीत संगीतका कुनै समयका होनहार गायक रेशम थापा मिडियामा आएका छन।५ बर्ष पछि उनि मिडियामा आएका हुन्।नेपाली लोक संगीतको बिकाशमा लागेका उनि बिचमा बेपत्तानै भए केहि समय दोहोरीबाट सन्यास लिए जस्तै गरेका रेशम थापाले आफ्नो धेरै दुख पीडालाई मिडिया सामु व्यक्त गरेका छन हेरौ पत्रकार कमल सरगमले लिएको उक्त अन्तर्वार्ता: