प्रेमिकाको लागि प्रेमीले गरे नसोचेको त्याग , सबैको आँखाबाट आँशु झर्ने भिडियो (मार्मिक भिडियो )

झापा दमक ।नेपाली कमेडी तथा अन्य जर्नलका भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ ।बिभिन्न बिषयमा समाबेश गरि मानिषहरुलाई मनोरंजन तथा केहि संदेश दिनका लागि दिनानु दिन भिडियोहरु निर्माण भैरहेका छन् । भिडियोमा समाजमा चलि आएका बिभिन्न बिषयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ ।एउटा कथालाइ लिएर त्यो बिषयलाइ ढाल्न यो भिडियोमा धेरै मेहेनत गरेको देखिन्छ । यो भिडियोमा प्रेमी र प्रेमिका बीचको एउटा चोखो मायामा केहि कारणले छुटीने बिषयलाई प्रस्तुत गरेको छ ।

मनोरंजन तथा केहि संदेश दिनका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टोलिहरु पूर्वका रहेका छन् । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु निर्माण हुने गर्दछन । एकपटक यो भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ र भिडियोलाई जनचेतनाकोलागि जति सक्दो धेरै सेयर गर्दिनुहोला ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.