१२६घण्टा सम्म नाँचेर विश्व रेकर्ड राखेकी बन्दनाले फेरी अर्को रेकर्ड राख्दै,खोलिन सबै बास्तबिकता (भिडियो)

१७ वर्षीया किशोरी बन्दना नेपालले लगातार १ सय २६ घन्टा नृत्य गरेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल भएकी छन् । शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले आज बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् ।हेरौ उनकै निवास पुगेर गरिएको कुराकानी :