मन्त्री गोकुल बाँस्कोटाको यसरी सातो काडे दिल निशानी मगरले (भिडियो सहीत।

काठमाडौं,

सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा आफ्नो अभिव्यक्ति कारण समय–समयमा चर्चामा आउने गर्छन् ।

साथै प्रवक्ता भएर सूचना लुकाएको आरोप पनि उनीमाथि लाग्दै आएको छ । तर पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा आएका बाँस्कोटा आफूले सूचना लुकाउन नजानेको बताउँछन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगरेर सूचना लुकाएको, निर्मला पन्तको हत्यारालाई कारवाहीमा ढिलाइ गरेको, राष्ट्रपतिका लागि विलासी गाडी खरिद गर्न लागेको लगायतका विषयमा मन्त्री बाँस्कोटाको दिल निशानी मगरलाई जवाफ हेर्नुहोस्, भिडियोमा

लेखक दिल निशानि मगर सायद याे नाम सुन्दा धेरैलाई गालि गर्न मन लाग्ला । लेख लेख्ने तरिका जे जस्ताे भएपनि लेख्या कुरा भने मजले साेच्न मन लाग्छ । फ्रि राईटर भएका कारण उनि कुनै कम्पनिसँग अाबद्ध भने छैनन् । खराे उत्त्रिने स्वभावका कारण उनी धेरै लेखले अालाेचनामा परेका छन् । हरेक मानिषकाे अा अाफ्नै वाैदिक्ता हुन्छ तरपनि दिल निशानीले लेख्या कुरा प्रायले खराबनै बुझ्छन् । अाफु भाैतिक रुपमा शरीर मात्र नभई विचार हाे भनि बताउछन् ।

यसरी बाहिरियो दिल निसानी माताको शरणमा जानुको रहस्य (भिडियो आफै बोल्छ)

सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो। उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो। माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।, जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।, ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो।
अन्तत : पछिल्लो समयमा धेरैनै चर्चाको पात्र बनेका पत्रकार दिल निसानी मगर माता सबिता संगको भेट बार्ताको कुराकानी बाहिरिएको छ हेर्नुहोस ।

लेखक दिल निशानी मगर चिरपरिचित माता सविता सरु शर्मा आचार्यको शरणमा पुगेका छन् ।राम्रो लेख्न र बोल्न सक्ने मगर केहि विषयहरुमा आलोचनाको पात्र बन्दै आएका छन ।
उनले रबि लामिछाने , गाई काटेको घटना , धर्मुस सुन्तलि बारे बोलेको कुराले सामाजिक सञ्जालमा अत्यन्तै आलोचना खेप्नु परेको थियो ।

उनले सामाजिक संञ्जालमा पछिल्लो समय गरेका गल्तीहरु पखाल्न गएको हुन सक्ने एक थरिको विश्लेषण रहेको छ भने मगरले आफ्नो आगामी दिनहरु कस्तो रहनेछन् भनि भविष्य हेर्न गएको सामाजिक सञ्जालको उनको पछिल्लो पोष्टवाट आङकलन गर्न सकिन्छ ।

मगरले फ़ेसबुकमा लेख्दै भने , ‘ सविता माताको शरणमा। एकबारको जुनिमा मेरो भविष्य कस्तो छ भनिकन सोधियो। पूर्व राजपरिवार लगायत देशका कैयौ भिआईपीहरुका बिषयमा अनेकौ भविष्यवाणी गरेर उहाँले चर्चा कमाउनु भएको छ।’