झम्के फुली गीतका गायक पहिलो पटक परिवार सहित मिडियामा-यसकारण गीत संगीतबाट हराएका रहेछन

नेपाली लोक दोहोरी इतिहासमा आफ्नो छुट्टै पहिचान बनाएर पछाडी हटेका चर्चित अग्रज गायक धुर्ब राज खड्का फेरी मिडियामा आएका छन।एकै गीतबाट करोडौको माया जितेका उनको बास्तबिक कहानी सुन्दा आँसु बग्छ।इतिहासमा उनको पिडा र दोहोरी गीतको बारेमा सुन्दा चकित भएका उनको परिवार सहितको मिडियालाइ जोडेर गरिएको कुराकानी हेरौ: