दिनदिनै यसरी हुँदै छ यौन शोषण, बलात्कारीलाई यी युवतीले दिइन कडा जबाफ (भिडियो सहित )

नेपाली कमेडी तथा अन्य जर्नलका भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ ।बिभिन्न बिषयमा समाबेश गरि मानिषहरुलाई मनोरंजन तथा केहि संदेश दिनका लागि दिनानु दिन भिडियोहरु निर्माण भैरहेका छन् । भिडियोमा समाजमा चलि आएका बिभिन्न बिषयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ ।एउटा कथालाइ लिएर त्यो बिषयलाइ ढाल्न यो भिडियोमा धेरै मेहेनत गरेको देखिन्छ ।यो भिडियोमा अहिले भएको यौन अपराधको बिसयमा समाबेश गरेर निर्माण गरिएको छ । दिन दिनै बलात्कारका घटनाहरु भैरहदा पनि किन कडा भन्दा कडा कारबाही हुदैन अपराधीलाई ?

मनोरंजन तथा केहि संदेश दिनका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टोलिहरु पूर्वका रहेका छन् । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु निर्माण हुने गर्दछन । एकपटक यो भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ र भिडियोलाई जनचेतनाकोलागि जति सक्दो धेरै सेयर गर्दिनुहोला ।
[youtube https://www.youtube.com/watch?v=I6X1o8c699w]