चर्चित दोहोरी गायिका टिका पुनको छोरी झन् राम्री,आफ्नो छोरीलाई पहिलो पटक मिडियामा ल्याईन (भिडियो)

नेपाली लोक दोहोरी क्षेत्रकी होनहार गायिका टिका पुन फेरी मिडियामा आएकी छिन लामो समय मिडियाबाट टाढा भएकी टिका एक्कासी छोरी सहित मिडियामा आएकी हुन् पहिलो पटक मिडियामा छोरी सहित मिडियामा आएकी टिका पुनको बास्तबिक गीत संगीतबाट पछिल्लो समय टाढा हुनुको कारण समेत खोलेकी छिन उनको छोरीले समेत आमालाई हसाउन सम्म हसाइन हेरौ पत्रकार कमल सरगमले लिएको उक्त कुराकानी :

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.