माझी बस्तीको कथा : कोसीमा ज्यान जोखिम राखेर माछा मर्दा पनि दिनमा एक सय कमाई हुन्,स्कुलत् सपना हो

नेपाल एक बहुजाति बहु बाषिक तथा बहुधार्मिक बसोबास गर्ने स्थान हो।न आज सम्म नेपाली नेपाली बीच भेदभाब छ नत कुनै धर्मको बारेमा कुनै दोंद्धनै छ तर नेपालीहरु अझै गरिब छन।केहि धनि भए तर गरिब नेपालीको सपना सधै अधुरै रहे।हो आज तिनै गरिब नेपालीको कहानीको साथमा हामी छौ।हामी सिन्धुलीको सुनकोसीको किनारमा पुगेका थियौ त्यहि क्रममा ३ जना बालक टायरमा चढेर माझा मारिरहेको दृश्य देखियो आँखा रसायो कारण थियो १ घण्टा सम्म एउटा माछा त्यो जालमा पर्न सकेको थिएन। त्यहि क्रममा पत्रकार कमल सरगमले लिएको कुराकानी हेर्नुहोस :

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.