मोडल दुर्गेश थापाको दादागिरीले सिमा नाग्यो !अन्तर्वार्ता लिदै गरेका कार्यक्रम संचालकलाई यस्तो सम्म भने (भिडियो)

नेपाली लोक दोहोरीको संरक्षणमा अनबरत रुपमा खट्दै आएको लोकप्रिय म्युजिक कम्पनि विन्ध्यवासिनी म्युजिक प्रालिले आयोजना गर्ने विन्ध्यवासिनी म्युजिक अवार्ड २०७५ सम्पन्न भएको छ राष्ट्रिय प्रज्ञा प्रतिष्ठान नेपालको भावनामा सम्पन्न उक्त अवार्डमा सम्मानित सम्पूर्ण कलाकारहरुलाई हार्दिक बधाई सहित सोहि क्रममा चर्चित मोडलहरु संगको कुराकानी हेर्नुहोस :