रिना थापामगरको उत्कृष्ट अभिनयमा लोकदोहोरी गित”बसमा छैन मन”गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं-ईन हाउस क्रियसनको प्रस्तुतिमा दिनेश भण्डारी,भुपेन्द्र भण्डारी,मिरा अधिकारि र राम प्रसाद नेपालको सयुक्त लोकदोहोरी गित”बसमा छैन मन”गीतको म्युजिक भिडियो सार्वाजनिक भएको छ । दिनेश भण्डारी र भुपेन्द्र भण्डारीको लय तथा शब्द भित्र रहेको गीतमा चर्चित दिनेश भण्डारी,भुपेन्द्र भण्डारी,सर्मिला श्रेष्ठ र मिरा अधिकारीको सुमधुर आवाजमा रहेको छ ।

चर्चित नृत्य निर्देशक बिक्रम चौहानले निर्देशन गरेको यो म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन् भने अधिनायक मान श्रेष्ठले सम्पादन गरेका हुन् । विष्णु तामाङको संगीत संयोजनमा रहेको यस म्युजिक भिडियोमा निर्देशक बिक्रम चौहान,रिना थापामगर,अनिल भण्डारी र राम कुमार थापाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :