बोल माया गीतबाट प्रकाश सपुतले महोत्सवमा यसरी रुवाए (भिडियो)

बोल माया गीतका सर्जक चर्चित युवा गायक प्रकाश सपुतले पोखरो, भण्डारढीकको आदर्श महोत्सवमा आफ्नो धमाकेदार प्रस्तुती दिएका छन् । पछिल्लो समय बोलमाया गीतले बजार पाए पछि उनको गीत सुनेर कयौं श्रोता, दर्शक रोए, उनले प्रस्तुत गरेका गीतबाट पनि स्टेजमै, मेलामै धेरै दर्शक रोए । आदर्श महोत्सवमा पनि उनको गीत बोल माया सुनेर धेरैका आँखा रसाए ।
गीत गाउँदै गर्दा उनी भावुक भए, उनी संगै दर्शक पनि भावुक भए । उनले बोलमा माया लगायत अरु नाच्न मिल्ने गीत गाएर दर्शकलाई मनोरंजन दिएका थिए । हेरौं आदर्श महोत्सवमा प्रकास सपुतको यो धमाकेदार प्रस्तुती