ट्रिपरको मनपरी दुर्घटना यस कारण हुँदो रहेछ , दुर्घटना रोक्ने यस्तो सहज उपाय (भिडियो सहित)

पूर्वका बिभिन्न स्थानमा संचालनरत ट्रिपरले सडकमै पानी चुहाउदै दौडिनाले समस्या बढिरहेको छ । यसको रोकथामका उपायहरु प्रसस्तै हुदाहुदैपनि खासै ति उपायहरु अवलम्बन भएको चाहि पाईदैन । पूर्व तिर हुईकिने ट्रिपरको पछाडी कुनै सवारी साधन पर्यो भने आफ्नो सवारी चलाउनै मुस्किल पर्छ । कारण हो ट्रिपरले बोकेर ल्याएको नदिजन्य पदार्थ र त्याहाबाट चुईने पानी । यसको समाधानका उपायहरु हुदै नभएका भने होईनन् तर त्यस्ता उपायहरु यहा अवलम्बन गरेको पाईदैन । के छ त यसको निराकरणको उपाय यो भिडियो हेरौं :
[youtube https://www.youtube.com/watch?v=i–zHgInSWY]