पन्चेबाजामा पर्यो टक्कर, नेपालकै पहिलो उत्कृस्ट डान्स प्रतिभा सहित (भिडियो)

गुल्मी,

आखीर पन्चे बाजा, नौमती बाजा भन्दा बित्तिकै मन न पराउने सायदनै कोइ होला हाम्रो नेपाली समाजमा पञ्चै बाजा अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि। यस्तै यो मिठो मन छुने गुल्मेली भिर्खानीको पन्चेबाजामा किसिकोटे युवा हरुको डान्स प्रतिभा बिबाहको सुभअवसरमा सहभागीएता देखिएको छ ।

तलको भिडियोमा यो उत्कृस्ट पन्चे बाजा डान्स प्रतिभामा एकपटक हेर्दा खेरी पक्कै पनि प्रवासी नेपाली हरुलाई आफ्नो गाउ ठाउको झल्को आउने छ भन्दै हामीले यो भिडियो तपाई माझ रमाइलोको लागी पुराउन बाध्य भयौ र भरपूर्ण मनोरंजन लिनु होला भन्दै यो मिठो पन्चेबाजामा एकछिन आफ्नो सहभागिता जनाई दिनु होला भन्न पनि चाहन्छौ । अझ भन्दा खेरी धेरै जसो प्रवासी नेपालीहरुको एकदमै मन छुने नेपाली संस्कृति झल्काउने मिठो धुन सहितको बाजाको प्रस्तुती तलको भिडियोमा हेर्नुहोला ।

हेरौ उक्त भिडियो :