अशोक र टंक बीचको सम्बन्ध त यस्तो पो रहेछ, टिकाराम बुढाथोकीले गरे यस्तो खुलाशा (भिडियो सहित)

केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी युटुबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो ।

चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए । टंककै नेतृत्वमा उनको घर बन्यो ।अशोक दर्जीको घर बन्ने क्रममा अशोकको बिषयमा सानो लफडा भएको थियो त्यो लफडा पछि टंक बुढाथोकीका दी टिका बुढाथोकी मिडियामा आए ।उनले प्रेरणा दिने प्रकारका सब्द हरु प्रयोग गर्ने गर्छन ।एक अन्तरबार्तामा टिका बुढाथोकीले अशोक टंक बिचको सम्बन्धको बारेमा बोलेका छन् । तला भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ।
[youtube https://www.youtube.com/watch?v=9DlgtsPoNHM]