निर्मलाको हत्याराको नाम देखि प्रचण्ड र गृहमन्त्री बादलको भाइरल तस्बिरको बारेमा खुलेरै बोले (भिडियो कुराकानी)

सोमबार म्याग्दीको तातोपानी कुण्डमा खिचिएको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री रामबहादुर थापा (बादल)को तस्बिरले सामाजिक सञ्जाल तात्तिन धेरैबेर लागेन।प्रचण्डको निजी वेबसाइटका अनुसार उनी पत्नी सीताको उपचारको सिलसिलामा प्राकृतिक चिकित्सालयको रूपमा समेत चिनिने तातोपानी पुगेको बताइएको छ।प्रयोगकर्ताहरूले भने त्यसलाई आ-आफ्नै ढंगले केलाए। सोहि क्रममा चर्चित राजनीतिज्ञ डा.सुरेन्द्र केसीले आफ्नो अभिव्यक्ति यसरी दिएका छन लालीगुराँसका पत्रकार कमल सरगम संग हेर्नुहोस :

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.