जनताका मौलिक हक र अधिकारका लागि आधा शताब्दी देखि लड्दै आएको छु -प्रधानमन्त्री –भिडियो

स्कटनेपाल युके,

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न न्यूयोर्कमा आउनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संचारकर्मी सच्चि मैनालीलाई जनताका मौलिक हक र अधिकारका लागि आधा शताब्दी देखि काम गर्दै आएको छु भन्नु भएको छ ।

वहाले अगाडी भन्नु भयो स्वाभिमानको लागि काम गरे ,सामाजिक न्याय को लागि तथा सम्वृद्धिको लागि काम गरेको बताउनु भयो । लोकप्रियता घटेको छ नि भन्ने सवालमा आफुले यसको दिनहु आफु हिसाव गरेर बस्न नसक्ने बताउनु भयो ।

बलात्कारीलाई फासी दिनु पर्छ तथा निर्मल पन्तको हत्यारा बारेमा प्रधान मन्त्रि केपी ओली यसो भन्नु हुन्छ ।

हेरौ भिडियो :