बिष्णु माझीको स्वरमा हरेक सुरक्षाकर्मी को मनै रुवाउने गीत आयो (भिडियो सहित)

चाड पर्ब कसलाई लाग्दैन र ? तर हिन्दुहरुको महान पर्ब बडा दशैमा घर छोडी बिदेशिएका हरु , बिदा नपाएका हरु जो कोहि हुन् उनीहरु घर आउन नपाउदा पक्कै मन दुख्छ , अझ भन्नु पर्दा देश र जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु दशैंमा घर जना नपाउदाको पिडा यहि गीतमा प्रस्तुत गरिएको छ, बिष्णु माझी , बिष्णु खत्रीको आवाजमा रहेको गीत “यो दशैंमा आऊ” बजारमा सार्बजनिक भएको छl

हेर्दै जिरिङ्ग हुने दृश्य ले भरिएको म्युजिक भिडियोलाई निर्देशक बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् , राजु महोत्रा, रश्मि भट्ट, मीरा महोत्रा लगायतको उत्क्रिस्ता प्रस्तुति रहेको भिडियोलाई सस्त्र प्रहरी बलको तालिम केन्द्रमा छायांकन गरिएको छ l सार्बजनिक हुनासाथ दर्शनको मन मस्तिस्कमा बस्न सफल यो गीतको भिडियोले सम्पूर्ण नेपाली हरुको मन छोएको छ l सगुन शर्माको श्रीन्गार रहेको भिडियोलाई गुल्मी, बुटवल र नवलपरासीको विभिन्न स्थानमा छायांकन गरिएय्को छ l अविरल फिल्म्स ले दृश्य निर्माण गरेको छ भने स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको छ l

हेरौ सार्बजनिक भिडियो