अशोकले म पहिला यहिँ गाएर हिंड्थे भन्दै सबैलाई मार्मिक बनाए , दर्शकले आइ लभ यु भन्दा ए आर स्टेजमै ढले (भिडियो सहित )

केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी युटुबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो ।चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए ।

टंककै नेतृत्वमा उनको घर बन्यो ।अहिले अशोक दर्जी काठमाडौँमा टंक संगै बस्छन र उतै पढछन् । कार्यक्रममा अशोक ,टंक र ए आर बुढाथोकी संगै हिड्ने गर्छन । झापा आफ्नो ठाउ झिझिलेमा अशोक दर्जी र टंक बुढाथोकीको साथमा धेरै दर्शकको ओइरो थियो । अशोक दर्जीले आफ्नो ठाउमा आएको अनुभब सुनाउदा सबैको मन छुयो साथमा डिजे रुपकलाइ पनि आफ्ना केहि कुरा बताए । तल भिडियोमा हेर्नुहोला के के भयो झिझिले मा ?
[youtube https://www.youtube.com/watch?v=QGcrHXOYvfk]