चर्चित डेउडा गायिका हरिना साउदले फेरी गाईन यहिलेसम्मको उत्कृष्ट देउडा गित“साली माद्दि सिट्टी”हेर्नुहोस (भिडियो)

काठमाडौं-नेपालि गीतसंगीत आउने क्रममा आर.एस फिल्मसको प्रस्तुति लालु रैकाल र शेर बिकको डेउडा गित “साली माददी सिठ्ठी”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लालु रैकालको उतकृष्ट लय तथा शेर बहादुर बिकको शब्द सृजना भित्र रहेको यस गीतमा सुदूरपश्चिममा कुनै बेला एकक्षत्र राज गरिसकेकी दर्जनौ गीतमा आफ्नो आवाज मिसईसकेकी चर्चित गायिका हरिना साउद र लालु रैकालको सुमधुर आवाजमा रहेको छ । गायिका हरिना साउद बिगत केहि वर्ष देखि हराईसकेकी गायिका हुन् तर यस पटक मिडियामा भने फेरी आएकी छन् । यतिका वर्षमा आउदा पनि गायिकाको स्वरमा भने अझै दम रहेको छ ।
रमेश बिजुली बिसिको निर्देशनमा रहेको यस गीतको छायांकन तथा सम्पादन सोनु बिकको रहेको यस गीतको म्युजिक भिडियोमा योगेश रैकाल,झरना बोहोरा र सितल तिरुवाको दमदार अभिनय रहेको छ । यस गीतलाई बजार व्यवस्थापन तथा वितरण भने विशेष फिल्मस प्रालिले गरेको छ ।
हेर्नुहोस भिडियो :