केकी अधिकारीलाई आईलब्यू भन्दा झक्कड थापाकी श्रीमतीले यसरी थर्काईन, अहिले सम्म बोलचाल छैन (अन्र्तवार्तां)

कुनै अन्र्तवार्ताको समयमा नायिका केकी अधिकारीलाई नाटकीय रुपमा आइृलब्यू भन्दा झक्कड थापालाई समस्या परेको छ । आईलब्यू भनेको भिडियो युट्यूबमा आएपछि उनकी श्रीमतिले झक्कडलाई गाली गरेको र अहिले सम्म श्रीमतीसंग बोलचाल नभएको खुलासा गरेका छन् । पहिलो पटक पोखरा आएका झक्कडले अन्र्तवार्तामा यस्तो खुलासा गरेका हुन् । श्रीमती कम पढेकी र कलाकारीताको क्षेत्र नबुझेकाले यस्तो भएको र अब घर गएर सम्झाउने उनले बताए ।
कलाकारीतामा कहिले श्रीमान्, छोरा, ज्वाई जे पनि बन्न पर्ने बताउँदै झक्कडले कलाकारीतालाई बुझ्न जरुरी रहेको सुनाए । पोखरा ज्यादै राम्रो लागेको प्रतिकृया दिँदै उनले जीवनमा धेरै संघर्ष र ठक्कर खाएको प्रतिकृया दिए । आफूलाई प्रयोग गरेर पैसा कमाउनेहरु धेरै भएकाले सहयोग गर्ने सबैप्रति आभार समेत प्रकट गरे । हेरौं पहिलो पटक पोखरा आएका झक्कड थापाको अन्र्तवार्ता ।