मेरी बास्सैको माग्ने बुढाको दुब्लिकेट पहिलो पटक मिडियामा – खोले आफुले निर्देशन गरेको भाइरल गीत सालको पात हिट हुनुको बास्तबिकता

नेपाली कलाकारितामा आफ्नो छुट्टै छाप छाडेका निर्देशक तथा कलाकार हुन् शिब बिक,बिगत २ दशक देखि निर्देशन पाटो संगाल्दै हाल गायक समेत बनिसक्नु भएका बिक यो बेला निकै व्यस्त छन पछिल्लो समय युटुबमा भाइरल गीत “सालको पात”को निर्देशन गरि थप चर्चामा रहेका बिकले आफ्नो सांगीतिक क्षेत्रको बारेमा मात्रै भनेनन् माग्ने बुढाको दुब्लिकेटको बास्ताबिका समेत बाहिर ल्याएका छन हेरौ उक्त कुराकानी पत्रकार कमल सरगम द्वारा :