भाइरल जोडीको पहिलो अन्तरबार्ता , जुन भिडियो बाट भाइरल भएका थिए (भिडियो सहित)

एउटा यस्तो अचम्मको जोडी, बच्चा भन्दा पनि सानो श्रीमान भएका जोडी अहिले भाइरल भएका छन् । यो संसारमा केहि पनि नहुने भने छैन् यो संसारमा जे पनि हुनु सक्छ । यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौ ।जसको अहिले सामाजिक संजालमा भाइरल भएका छन् । धेरै दुख सहएर यो जोडी यहाँ सम्म आएका छन् ।

यी अचम्मका जोडी एक अर्का बिना मर्न तयार, परिवारले बिछोड गर्दा आत्महत्याको प्रयास, बच्चा भन्दा पनि सानो श्रीमान,अन्तर्बार्ता मै रोए अचम्मको जोडी । यी भाइरल जोडीले मेरिबास्सैका बल्छि धुर्बेलाई पनि भेटि सकेका छन् ! उनीहरुले मेरिबास्सै खेल्ने भएका छन् यो अबसर मेरिबास्सैका बल्छि धुर्बे दिएका छन् ।यी भाइरल जोडीको पहिलो अन्तरबार्ता तल हेर्नुहोला।
[youtube https://www.youtube.com/watch?v=ZjsWjupSWbI]