बामदेव गौतम बुर्कुसी मारेर नाचे धमलाले गीत गाउँदा -नेताहरुको घरमा ऋषि धमलाको देउसी

पुर्व मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य बरिष्ठ नेता बामदेव गौतमको घरमा चर्चित पत्रकार ऋषि धमलाको टिम पुगेर देउसी खेलेको छ।तिहारको अन्तिम अन्तिम दिनमा देउसी खेल्न धमला नेता बामदेवको घर सम्म पुगेका थिए।घरमा पुग्दा बामदेव खुसि हुदै बुर्कुसी मारेर नाचे।धमलालाई स्याबास मात्रै हैन गालि पनि गरे बामदेबले !भने “मैले चुनाव हार्नु तपाईकै ठुलो हात छ,तपाईकै कारण मैले यसपालीको चुनाव जित्न सकिन”धमला माथि खनिएका नेताको रमाईलो डान्स हेर्नुहोस :