दिपाश्री निरौलाले गरिन् खुलासा : सेक्सको इन्जोइ गरिराछु, किन विवाह गर्नुपर्यो (भिडियो सहित)

नेपाली पत्रकारितामा छुट्टै पहिचान बनाएका पत्रकार ऋषि धमालाले निर्माण गरेको चलचित्र अनुरागको प्रचारप्रसार यो बेला व्यापक रुपमा देख्न सकिन्छ।देश का बिभिन्न भेगमा पुगेर प्रचारप्रसारमा जुटेको यो टिमको लागि चलचित्र चलाउन चुनौती त् छनै चलचित्र चल्नेमा पनि ढुक्क छन निर्माण टिम।

आम दर्शकको प्रतिक्षामा रहेको चलचित्र अनुरागको यो बेला प्रचारप्रसार हेर्ने हो भने चलचित्रको सबै पाटो दर्शकको पनि पहिलो रोजाई बनिरहेको पाईन्छ। पछिल्लो समयमा उनको अन्तरबार्ता निकै रोचक बन्दै गैरहेको देखिन्छ तेस्तै आजको बिशेष अन्तरबार्तामा उनकी चर्चित कलाकार नायिका निर्देशक दिपा श्री निरौला संग जोडिनु भएको भिडियो तल हेर्न सक्नु हुनेछ ।

हेरौ उक्त भिडियोमा के के कुराकानी भयो र दिपा श्री निरौलाको कस्तो जबाफ धमलाको हमलामा आयो ।