देउसी खेल्न गएका केटा केटि बीचमा यस्तो भयो कुटाकुट , अँध्यारोमा यस्तो चर्तिकला देखाए (भिडियो सहित)

यो एक नेपाली हास्य टेलीशृंखला “ल्यांङ ल्यांङ भो” को द्रिस्य हो । नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । विभिन्न बिसयमा समाबेश गरि मानिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । समाजमा चलि आएका विभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले यो टेलीशृंखला “ल्यांङ ल्यांङ भो” मा प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु जुन तपाईहरुले भुल्दै जानु भएको छ त्यस्ता कुराहरुलाइ लिएर बनाइएको तलको भिडियोले तपाईहरुलाई भरपुर मनोरंजन दिने छ ।

नेपाली कमेडी टेलीशृंखलाहरु आजकल धेरै निर्माण हुने गर्दछन् त्यस्तै मनोरन्जनका लागि बनाइएको यो हाँस्य टेलीशृंखला “ल्यांङ ल्यांङ भो” को पूर्वका बिभिन्न ठाउमा छायांकन गरिएको हो । हाँस्य टेलीशृंखला “ल्यांङ ल्यांङ भो” मा कार्यरत प्राबिधिक टोलिहरु पूर्वका रहेका छन् । शिशिर बुढाथोकीको निर्देशनमा बनेको यस हाँस्य टेलीशृंखला “ल्यांङ ल्यांङ भो” मा श्याम गिरिको सह निर्देशन तथा छायाँकन रहेको छ । तल भिडियो हेरी भरपुर मनोरंजन लिनु होला ।

[youtube https://www.youtube.com/watch?v=C6q4OqdtrF4]