नेपाल आइडलबाट बाहिरिएको केहि समयमै नेपाल आइडलकि भाइरल करिश्माले गाईन चक्र बमको बबाल गीत!यस्तो छ

नेपाली संगीत क्षेत्रका एक चर्चित गायक हुन् चक्र बम यो बेला चक्र बम र नेपाल आइडलका चर्चित पात्रा र्यापर करिश्मा बिष्टले एक साथ् गीत गाएका छन।केहि समय अगाडी नेपाल आइडलबाट आउट भएकी बिष्ट फेरी एकाएक भाइरल भएकी छिन।उनको बारेमा अझ थप जानकारी सहित यस्तो छ जानकारी :