मध्य रातमा अशोकका भगवान डिजे रुपकले गरे ३० जना बालकलाई यस्तो सहयोग , हेर्दा आँशु आउने दृश्य (भिडियो सहित)

केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी युटुबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो ।

चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए । टंककै नेतृत्वमा उनको घर बन्यो ।डिजे रुपकले सडकको व्यक्तिलाई उठाएर टंक बुढाथोकी सम्म पुराएका थिए । डिजे रुपकको जन्म दिनमा उनले अनाथ बालबालिकालाई धेरै कुरा सहयोग गरेका छन् जुन दृश्य हेर्दा आँशु आउने छ । तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=hgoNhCN0ntM]