आयो चर्चित गायिका मुना थापा मगर र शर्मिला गुरुङको बर्षकै अर्को उत्कृष्ट भैलो गीत भैलिराम

नेपालीहरुको अर्को महान पर्व शुभ दिपावलीको शुभकामना सहित चर्चित गायिका मुना थापा मगर,शर्मिला गुरुङ र राजु ढकालको आवाजमा देउसी भैलो गीत :भैलेनी आएको छ।भैलेनी ले यो बेला चर्चा बोटुल्ने क्रम जारि रहदा सबैलाई तिहारको रमझम लागेको छ।कार्तिक १९ गतेबाट सुरु हुने तिहार २३ गते सम्म रहने छ हेरौ देउसी भैलो गीत कस्तो बन्यो :