स्थानिय निकाय को बिकाश को मोडल मै समस्या छ बिकाश को सुरुवात यसरि गर्नु पर्छ भन्ने नबिन मोडल ल्याए युबा अभियान्ता गङ्गा राज सापकोटा ले (भिडियो सहित)

स्कटनेपाल,

नेपालकै स्वर्ग मानिने गुल्मी जिल्ला मुसिकोट न पा वडा नम्बर ५ मा जन्मी बुटवल नगरीका एक बैंकको शाखा प्रमुखको रुपमा पछिल्लो लामो समय देखी नेपाली जनतालाइ सेवा गर्दै आएका बुटवल जेसिजको पूर्व उपाध्यक्ष, तिलोत्तोमा बुद्ध ज्योती लायन्स क्लबका सचिब गुल्मी जिल्लाका दुखी गरीब असाय हरुको उपचारमा निरन्तर सहयोग पुराउदै आएका एक सामिजिक अभियान्ता हुन् गङ्गा राज सापकोटा ।

उनले स्थानिय निकायको बिकाशको मोडलमै समस्या छ भने र यसको बिकाशको सुरुवात यसरि गर्नु पर्छ भन्ने नबिन मोडल पनि ल्याएको स्कटनेपाल लाइ जानकारी दिए। उनले माथी उल्लेखित बिषयमा बिशेष जानकारी दिएको हेरौ तलको उक्त भिडियोमा ।

भिडियो स्रोत : रबि लाल पौडेल गुल्मी