सामान्य कुरा नमिल्दा श्रीमान र श्रीमतीको यत्रो घर झगडा , झगडाको कारण सुन्दा छक्क पर्नुहुन्छ (भिडियो सहित)

यो एक नेपाली हास्य टेलीशृंखला “ल्यांङ ल्यांङ भो” को द्रिस्य हो । नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । विभिन्न बिसयमा समाबेश गरि मानिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । समाजमा चलि आएका विभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले यो टेलीशृंखला “ल्यांङ ल्यांङ भो” मा प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु जुन तपाईहरुले भुल्दै जानु भएको छ त्यस्ता कुराहरुलाइ लिएर बनाइएको तलको भिडियोले तपाईहरुलाई भरपुर मनोरंजन दिने छ ।

नेपाली कमेडी टेलीशृंखलाहरु आजकल धेरै निर्माण हुने गर्दछन् त्यस्तै मनोरन्जनका लागि बनाइएको यो हाँस्य टेलीशृंखला “ल्यांङ ल्यांङ भो” को पूर्वका बिभिन्न ठाउमा छायांकन गरिएको हो । हाँस्य टेलीशृंखला “ल्यांङ ल्यांङ भो” मा कार्यरत प्राबिधिक टोलिहरु पूर्वका रहेका छन् । शिशिर बुढाथोकीको निर्देशनमा बनेको यस हाँस्य टेलीशृंखला “ल्यांङ ल्यांङ भो” मा श्याम गिरिको सह निर्देशन तथा छायाँकन रहेको छ । तल भिडियो हेरी भरपुर मनोरंजन लिन होला ।
[youtube https://www.youtube.com/watch?v=QaEIHzqZQ8g]