ध्रुब प्रसाद अ्म्गाईको शब्द हरी लम्साल को सङीत र सनुप पौडेल को स्वरले ततायो नेपाली म्युजिक बजार (भिडियो सहित)

स्कटनेपाल युके,

नेपाली टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपालका जज सनुप पौडेलको स्वरमा रहेको ‘न भुल्ने सक्ने’ बोलको गीत अहिले युटुब मार्फत सार्वजनिक भएको छ। जुन गित लागी बिन्दाबासिनी म्युजिक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

अहिले निकै चर्चामा देखिएका संगीतकार ध्रुवप्रसाद अम्गाईंको शब्द सृजना रहेको सो गीतमा हरि लम्सालको संगीत रहेको छ । उक्त गितमा प्रेम र विछोडलाई समेटिएको मर्मस्पर्शी शब्द रहेको गीत हरेक नेपाली हरुको मन मुटु बस्न सफल एउटा हुने छ र यस मार्मिक प्रस्तुतीलाइ दर्शकहरुले पक्कै पनी मन पराइ दिनु हुने छ भन्ने ध्रुवप्रसाद अम्गाईं दाबी गर्नु हुन्छ ।

हेरौ उक्त भिडियो।