अबिबाहित छोरी गर्बबती भएपछि यस्तो भयो ,आमाले छोरीलाइ यस्तो सम्म गरिन (भिडियो सहित)

नेपाली कमेडी तथा अन्य भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । बिभिन्न बिषयमा समाबेश गरि मानिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् ।यो भिडियोमा एक परिवारको बारेमा कथा तयार पारिएको छ। अबिबाहित छोरी गर्बबती भएको कथा यहाँ रहेको छ। साथमा छोरी गर्बबती भएको थाहा पाए पछि आमा बुबाले के गर्छन त ?

जनचेतनाका लागि यो भिडियोलाई धेरै भन्दा धेरै सेयर गर्दिनुहोला ।मनोरन्जन तथा संदेशका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टोलिहरु पूर्वका रहेका छन् । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु निर्माण हुने गर्दछन । दर्शकलाई मोनोराञ्जन प्रधान गर्ने यस भिडियोमा समाजमा उत्पन्न भएका भिभिन्न बिकृतिहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गरेर त्यस्ता कार्यहरुलाई रोक्नपनि भूमिका खेलेको छ । यो भिडियोमा अबिबाहित छोरी गर्बबती भएपछि आमा बुबाले के गरे त ? तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=7U17-sOTX8g]