नायिका रेखा थापा र नायिका प्रियंका कार्की बीच भयानक युद्ध हुदै कार्तिक १६मा कसले मार्ला बाजी ?यस्तो छ खास बास्तबिकता

नायिका रेखा थापाले निर्माण गरेको चलचित्र मालिका र एता माधब वाक्ले ले निर्माण गरेको चलचित्र चङ्गा चेट एक साथ् आउने भए पछि पछिल्लो समय यी दुई बीच प्रतिष्पर्धा बढ्न थालेको छ।यता रेखाको चलचित्रले भने दर्शकलाई अगाडिनै तानिसकेको छ ।रेखा र माधब बीच के होला त् कार्तिक १६मा हेर्नुहोस रिपोर्ट :