१० बर्ष पछि पूर्णकला बिसीले गायिन फेरी अर्को उत्कृष्ट देउसी भैलो गीत !भिडियो

नेपालीहरुको अर्को महान पर्व सुभ दिपावलीलाइ लक्षित गरेर बिभिन्न तिहार देउसी भैलो गीतहरु बजारमा आउन थालेका छन।यही क्रममा नेपाली लोक संगीतकै चर्चित गायिका पूर्णकला बिसी र बाल कुमार श्रेष्ठको आवाजमा सुसजित देउसी भैलो कोसेली :घरबेटी बा- बजारमा आएको छ ।
भिडियो हेर्नुहोस :