देउसी भैलो गीत आयो यो बर्षकै पहिलो चर्चित गायिका पूर्णकला बिसीले गाएको -हेर्नुहोस र नाच्नुहोस

नेपालीहरुको अर्को महान पर्व सुभ दिपावलीलाइ लक्षित गरेर बिभिन्न तिहार देउसी भैलो गीतहरु बजारमा आउन थालेका छन।यही क्रममा नेपाली लोक संगीतकै चर्चित गायिका पूर्णकला बिसी र बाल कुमार श्रेष्ठको आवाजमा सुसजित देउसी भैलो कोसेली :घरबेटी बा- बजारमा आएको छ ।चर्चित संचारकर्मी तथा सर्जक कमल सरगमको उत्कृष्ट लय र प्रतिभासाली सर्जक सपना सुनुवार फुच्ची,कमल सरगमको शब्दमा रहेको उक्त रमाईलो देउसी भैलो गीतको प्रस्तुतकर्ता भने सपना सुनुवार फुच्ची र इश्वर गुरुङको रहेको छ।चर्चित मोडल रिना थापा मगर,रोशन बुढाथोकीको अभिनय रहेको भिडियोको छायांकन भने सम्भु चालिसेले गरेका हुन्।चित्र मास्की मगरको निर्देशन रहेको भिडियोको सम्पादन भने अधिनायक मान सेरचनको रहेको छ :
भिडियो हेर्नुहोस :