बाहिरियो द भोइस अफ नेपालको अन्तिम रिपोर्ट :प्रमोद,दिप,अवय र सनुप मध्ये यी टिम बन्ने भयो पहिलो (हेर्नुहोस भिडियो रिपोर्टनै)

पछिल्लो समयमा द भोइस अफ नेपाल निकै हिट छ।नेपालमा दुईवटा सो यो बेला एक साथ् चल्दै आएको छ,नेपाल आइडल र द भोइस अफ नेपाल एकै साथ् यो बेला आफ्नै प्रतिष्पर्धामा देख्न सकिन्छ ।पछिल्लो समय भने नेपाल आइडललाइ पछाडी पार्दै द भोइस अफ नेपाल नम्बर एक बन्न सफल भएको छ।उक्त सोमा कलाकार देखिको छनोट र भित्र प्रतिष्पर्धीलाइ गरिने ब्यबहार देखि स्टेज हुदै दर्शकको मन सम्म उक्त सो हिट बनेको हो।प्रमोद खरेल,दिप श्रेष्ठ अबय सुब्बा र सनुप उक्त टीम भित्रको जज हुन् भने कार्यक्रम प्रस्तोता सुशील रहेका छन ।हेरौ कसले मार्ने छ द भोइस अफ नेपाल!बाहिरियो प्रारम्भिक रिपोर्ट :