अशोक दर्जीको घर पुगेर टंक ,अशोक र ए आरले एकै साथ यसरी दशैंको सुभकामना दिए (भिडियो सहित )

केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी युटुबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो ।

चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए । टंककै नेतृत्वमा उनको घर बन्यो ।अहिले दशैं मनाउन अशोक दर्जी ,टंक बुढाथोकी र ए आर बुढाथोकी झापा आएका छन् । झापामा अशोकको घर बाट ३ जनाले सबै नेपालीलाइ एक साथ् सुभकामना यसरी दिए ।
[youtube https://www.youtube.com/watch?v=sTXM-Oin9S8]