मध्य रातमा टिका बुढाथोकी मन्दिरमा गएर यसरि नांगिए , सहयोग गरे दश हजार र आफ्नो कपडा (भिडियो सहित)

केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी युटुबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो । चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए । टंककै नेतृत्वमा उनको घर बन्यो ।

टिका बुढाथोकी अहिले झापामा आएका छन् । अशोक दर्जीको घरमा सानो लफडा परेपछि टिका बुढाथोकी अशोकको घर गए । अशोकको छिमेकिहरु संग सबै कुरा बुजेर त्यो काण्ड टिकाले मिलाए । टिका बुढाथोकी अशोक दर्जीको काण्ड पछि मिडियामा छाएका हुन् ।उनि मध्य रातमा आफ्नो काम सकेर फर्कने क्रममा एक मन्दिरमा एउटा मानिसलाइ देखे ।त्यस पछि उनले मन्दिरमा पसेर उक्त मानिस संग कुरा गर्दै उनलाई आफुले लगाउदै गरेको कपडा पनि खोलेर दिएका छन् ।
[youtube https://www.youtube.com/watch?v=iwRwq6-rAt0]