अशोकको घरको लफडा पछि टिका बुढाथोकी काठमाडौँ बाट अर्जेन्ट आए , गाउँलेले गर्न खोजे हातपात (भिडियो सहित )

केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी युटुबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो । चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए । टंककै नेतृत्वमा उनको घर बन्यो ।

तर अहिले अशोकका आमा र बुबाको दिनहुको झगडाले छरछिमेकहरुलाई अप्ठ्यारो परेको एक भिडियो बाहिरिएको छ । छिमेकिहरुले सधै झगडा गरेको गुनासो सुनाएका छन् । अशोक दर्जीको घरमा आमा बुबाको झगडाले छिमेकिहरु असन्तुष्टि भएका बताएका छन् । असोकको परिवारको झगडाको भिडियो अहिले भाईरल बनिरहेको छ कतिपयले घराएसी झगडालाई यसरि सामाजिक संजालमा राख्नाले नकारात्मक संदेश जाने बताउछन । त्यस्तै भिडियो बाहिरिएपछी टंक बुढाथोकीका दाइ टिका बुढाथोकीले झापा पुगे । त्यस पछि गाउँले भेला भएर दमदार झगडा उत्पन्न भयो । टिका बुढाथोकीलाइ हातपात गर्न सम्म पनि पछी हटेनन गाउले हरु । भिडियो हेरेर कमेन्ट गर्नु होला ।
[youtube https://www.youtube.com/watch?v=u3FM0lXhzNw]