अशोक दर्जीको घर झगडा बाहिरीए पछी टिकाराम बुढाथोकीले आक्रोशित हुँदै दिए कडा प्रतिक्रिया (भिडियो सहित )

केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी युटुबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो । चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए । टंककै नेतृत्वमा उनको घर बन्यो ।

तर अहिले अशोकका आमा र बुबाको दिनहुको झगडाले छरछिमेकहरुलाई अप्ठ्यारो परेको एक भिडियो बाहिरिएको छ । छिमेकिहरुले सधै झगडा गरेको गुनासो सुनाएका छन् । अशोक दर्जीको घरमा आमा बुबाको झगडाले छिमेकिहरु असन्तुष्टि भएका बताएका छन् । असोकको परिवारको झगडाको भिडियो अहिले भाईरल बनिरहेको छ कतिपयले घराएसी झगडालाई यसरि सामाजिक संजालमा राख्नाले नकारात्मक संदेश जाने बताउछन । त्यस्तै भिडियो बाहिरिएपछी टंक बुढाथोकीका दाइ टिका बुढाथोकीले आपत्ति जनाएका छन् । टिकाराम बुढाथोकीले सबैलाई चकित पार्ने कडा जाबफ दिएका छन् ।
[youtube https://www.youtube.com/watch?v=jovbvCUcgIs]