मेरी बास्सैका चुपी डनले दुखि हुदै बताए यस्तो ठुलो रहस्य , ३ तले घर बनाउने यस्तो छ उनको सपना (भिडियो सहित)

छोटो समयमा निकै चर्चामा आएका नेपाली हास्य कलाकार ईकु जस्तै देखिने चक्कु डन (यज्ञ कटुवाल) मोरंग घर भएका युवा हुन् । पछिल्लो समय सामाजिक संजालमा एकदम बढी मात्रामा उनको चर्चा हुने गर्दा छ । भर्खरै नेपालको लोकप्रिय हाँस्य तेलिश्रीन्खला मेरी बास्सैमा पनि उनले अभिनय गरिसकेका छन् ।हाल उनि मोरंगको उर्लाबारीमा छन् ।उनको अनौठो प्रतिभाका कारण उनि अहिले व्यापक मात्रामा भाइरल भएका हुन् ।

जिब्रोले निधार छुने उनको कला बाट सबै मनिष चकित बह्येका छन् साथै चीउदोले पनि निधार छुने क्षमता उनीमा रहेको छ । बाल्यकाल बाटै उनको दाँत छैन । उनि अलिक नरम प्रकारका खाने कुरा मात्र खान सक्छन । उनको घरमा बुबा र उनि मात्रै बस्ने कुरा उनले बताएका छन् । भर्कहरै उनि काठमाडौँ बाट मोरंग आएका छन् । मेरी बास्सैमा खेलिसके पछि मोरंग आएका इकु (चुप्पी डन ) संग हालसाल गरिएको रमाइलो कुराकानी तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=oaCOxwI3FYw]