मेरी बास्सैका चुप्पी डन भन्छन मरी लानु के छ दुइ वटी प्रेमिका छन् तर बिहे गर्दा ठुलो समस्या हुन्छ (भिडियो सहित)

छोटो समयमा निकै चर्चामा आएका नेपाली हास्य कलाकार ईकु जस्तै देखिने चक्कु डन (यज्ञ कटुवाल) मोरंग घर भएका युवा हुन् । पछिल्लो समय सामाजिक संजालमा एकदम बढी मात्रामा उनको चर्चा हुने गर्दा छ । भर्खरै नेपालको लोकप्रिय हाँस्य तेलिश्रीन्खला मेरी बास्सैमा पनि उनले अभिनय गरिसकेका छन् ।हाल उनि मोरंगको उर्लाबारीमा छन् ।उनको अनौठो प्रतिभाका कारण उनि अहिले व्यापक मात्रामा भाइरल भएका हुन् ।

जिब्रोले निधार छुने उनको कला बाट सबै मनिष चकित बह्येका छन् साथै चीउदोले पनि निधार छुने क्षमता उनीमा रहेको छ । बाल्यकाल बाटै उनको दाँत छैन । उनि अलिक नरम प्रकारका खाने कुरा मात्र खान सक्छन । उनको घरमा बुबा र उनि मात्रै बस्ने कुरा उनले बताएका छन् । भर्कहरै उनि काठमाडौँ बाट मोरंग आएका छन् । मेरी बास्सैमा खेलिसके पछि मोरंग आएका इकु (चुप्पी डन ) संग हालसाल गरिएको रमाइलो कुराकानी तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=s1yh5Sj561Q]