पहिलो पटक दुर्गेश थापा र बसन्त थापा दाजु-भाई एकसाथ मिडियामा!दुर्गेशको बिहे नहुनुको बास्तबिक्ता खोले

नेपाली लोक संगीत क्षेत्रका एक होनहार संगीतकार हुन् बसन्त थापा भने अर्का सबैको मन मुटुका मोडल हुन् दुर्गेश थापा।पहिलो पटक उनीहरु दाजु भाई एक साथ् मिडियामा आएका छन।पानीले भिरालो गीतको सुटिङ्गमा भेटिएका यी दुई संगै गायिका सिता श्रेष्ठ र मोडल ओबी रायमाझी सहित गरिएको अर्को रमाईलो कुराकानी पत्रकार कमल सरगमको साथमा हेर्नुहोस :