पल साह छोडी आचल सर्मा भागीन अनिल संग

विबाहको रौनक छ पुजारी पुजा पाठ गरीरहेका छन आफन्त पाउनाहरु हेरीरहेका छन दुलाह आउनु अगाबै मण्डबमा बेहुलि आचललाई पुजाको लागी आमा लिन जान्छीन तर आचल हुदिनन, उनि आफना प्रेमि संग भागी सकेको हुन्छीन, यो गायिका माया पुन को गीत सालको पातको म्युजिक भिडीयो कथा हो
पोखरालाई कर्म थलो बनाएर संगीत कर्ममा सक्रीय छिन माया पुन, यस अघि अरुको दुखमा , आज तिमीलाई,पोखरेली सोल्टीनी ,झयाउकीरी लगाएत थुप्रै अडियो भिडीयो निकाली सकेकी गायीका माया पुन, पुन (सालको पात)को भिडीयो लिएर बजारमा आएकी छन, आफनै सव्द संगीतमा रहेको गीतमा रीकेश गुरुङको एरेन्ज रहेको छ भने स्वर माया पुनकै रहेको छ अरु गीत जस्तै यो गीत पनि दर्शक श्रोता माझ लोक पृय बन्ने मा गायीका आसाबादी छन
नायीका आचल सर्मा र मोडल अनिल अधिकारी को अभिनय रहेको भिडीयोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन भने सरोज अधिकारीले छांयाङकन रहेको उक्त भिडीयो लाई पदम तिमल्सीना ले सम्पादन गरेका छन । उक्त भिडीयो माया पुन नामक आफनै अफिसीय युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
भिडीयो हेरौ
[youtube https://www.youtube.com/watch?v=9P-VNlWSW44]